सम्पूर्ति
Romanized: sampoorti, shampurti, shampoorti, shampuurti
राम्ररी पूरा भएको अवस्था; परिपूर्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सम्+पूर्ति]
1
राम्ररी पूरा भएको अवस्था; परिपूर्ति।