आपूर्ति

Romanized: aapurti, aapoorti, apoorti, apuurti

दैनिक तथा सामयिक उपभोग्य विषयवस्तु पूरा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दैनिक तथा सामयिक उपभोग्य विषयवस्तु पूरा गर्ने काम।
२.
आवश्यक उपभोग्य वस्तु खाँचो भएमा सामान्य जनतालाई उपलब्ध गराउने काम।

सम्बन्धित शब्दहरू