पूर्ति

Romanized: poorti, puurti, purti

कुनै कमी, त्रुटि वा क्षतिलाई पूरा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कमी, त्रुटि वा क्षतिलाई पूरा गर्ने काम।
२.
सुरु गरिएको कामको समाप्ति; थालिएको कामलाई पूरा गर्ने कार्य।

सम्बन्धित शब्दहरू