सुभोज्य
Romanized: subhojy, shubhojya, shubhojy, subhojya
राम्ररी भोजन गरिने; स्वाद लिएर खान सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
राम्ररी भोजन गरिने; स्वाद लिएर खान सकिने।