भोज्य
Romanized: bhojy, bhojya
खान योग्य; खान लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खान योग्य; खान लायक।
२.
(नाम)
खानका निम्ति उपयुक्त वस्तु; भोजन; खाद्य पदार्थ।