भोज्या

Romanized: bhojyaa, bhojy, bhojya

चराचुरुङ्गीले खाएको जम्मा हुने घाँटीभित्रको थैली; गोजेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चराचुरुङ्गीले खाएको जम्मा हुने घाँटीभित्रको थैली; गोजेरो।

सम्बन्धित शब्दहरू