ज्या

Romanized: jyaa, jy, jya

ज्या (jyaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ज्या(१)

(नाम [संस्कृत])
१..
धनुमा लगाइएको डोरी; ताँदो।
२..
रेखागणितअनुसार एक टुप्पादेखि अर्को टुप्पासम्म सोझो तानिएको अर्धवृत्ताकार रेखा।
३..
पृथ्वी; माता।

ज्या(२)

(विस्मयादिबोधक)
१..
विस्मृति, भुल, पश्चात्ताप आदि हुँदा उद्गारका रूपमा निक्लने शब्द।
२..
(नाम) बिगार; नाश (बालबोलीमा)।

सम्बन्धित शब्दहरू