ज्याद्रो

Romanized: jyaadro, jyadro

कठोर; साहो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [ज्यादा+रो]

१.
कठोर; साहो।
२.
परिश्रमी।
३.
आज्ञाकारी नभएको; अटेरी।

सम्बन्धित शब्दहरू