जाद्रो

Romanized: jaadro, jadro

भनेको नमान्ने; जति गाली गरे वा पिटे पनि तह नलाग्ने; ज्याद्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी जिआद]

१.
भनेको नमान्ने; जति गाली गरे वा पिटे पनि तह नलाग्ने; ज्याद्रो।
२.
कडा स्वभावको; कठोर; कडा।
३.
छिनाल्न वा फोर्न सजिलो नभएको; साहो; बलियो।

सम्बन्धित शब्दहरू