गिद्रो

Romanized: gidro

काँक्रा, फर्सी, घिरौला, लौका आदि फलफूलको गुदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गोर्द]

१.
काँक्रा, फर्सी, घिरौला, लौका आदि फलफूलको गुदी।
२.
बाँस, मालिङ्गो, निगालो आदि वस्तुको भित्री भाग।

सम्बन्धित शब्दहरू