गिद्धे

Romanized: giddhe

मासु खान ज्यादै मरिमेट्ने; मासु खानमा असाध्यै लोभी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गिद्ध+ए]

१.
मासु खान ज्यादै मरिमेट्ने; मासु खानमा असाध्यै लोभी।
२.
गिद्ध जस्तो; गिद्धका आकारको।

सम्बन्धित शब्दहरू