गिद्धे प्रेस

Romanized: giddhe pres, giddhe presha, giddhe presh, giddhe presa

नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायतबाट फर्कंदा वि. सं. १९०८-मा सँगसँगै ल्याएको भन्ने विश्वास… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायतबाट फर्कंदा वि. सं. १९०८-मा सँगसँगै ल्याएको भन्ने विश्वास गरिएको गिद्ध-चिह्नअङ्कित ऐतिहासिक प्रेस वा मुद्रणयन्त्र।

सम्बन्धित शब्दहरू