ज्यान
Romanized: jyaana, jyaan, jyan, jyana
ज्यान (jyaana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ज्यान(१)
(नाम [संस्कृत जीवन])
1.
प्रेमी वा प्रेमिकाद्वारा परस्परमा एकअर्कालाई बोलाइने शब्द; प्रेमी वा प्रेमिका। (उदा.- मलाई त सन्चै छ, ज्यानलाई कस्तो छ? - एक गीत)।
ज्यान(२)
(नाम [संस्कृत जीवन])
१..
जीवन; प्राण; प्राणतत्त्व।
२..
प्राणधारी शरीर; प्राणी।
उदाहरण वाक्य
- मलाई त सन्चै छ, ज्यानलाई कस्तो छ? - एक गीत