ज्यानी
Romanized: jyaani, jyaanee, jyanee, jyanii
प्रेमीले प्रेमिकालाई बोलाउने शब्द; ज्यान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ज्यान+ई]
१.
प्रेमीले प्रेमिकालाई बोलाउने शब्द; ज्यान।
२.
(विशेषण)
ज्यान लिने खालको।