ज्यान खानु
Romanized: jyaana khaanu, jyaana khanu, jyana khaanu, jyana khanu
जीवन समाप्त हुनु; मर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
जीवन समाप्त हुनु; मर्नु।
२.
ज्यादै दिक्क लगाउनु।