दिन खानु
Romanized: dina khaanu, dina khanu, dinakhanu, dinakhaanu
समयका साथै उमेर बढ्नु; बुढो हुनु; छिप्पिनु; उमेर धेरै हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
समयका साथै उमेर बढ्नु; बुढो हुनु; छिप्पिनु; उमेर धेरै हुनु।