ज्युज्यान

Romanized: jyujyaana, jyujyaan, jyujyan, jyujyana

जिउ र प्राण उत्तिकै लागेको स्थिति; भएभरको शक्ति; पूरै ताकत; ज्युजान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
जिउ र प्राण उत्तिकै लागेको स्थिति; भएभरको शक्ति; पूरै ताकत; ज्युजान।
२.
मरिमेटाइ।

सम्बन्धित शब्दहरू