ज्युज्यु

Romanized: jyujyu

अरूले गरेका कुरामा सही थाप्ने, सहमति प्रकट गर्ने वा जेजे भन्यो त्यहीत्यही मान्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अरूले गरेका कुरामा सही थाप्ने, सहमति प्रकट गर्ने वा जेजे भन्यो त्यहीत्यही मान्ने काम।
२.
मानितो; आदर।
३.
(विस्मयादिबोधक) ज्यू, हजुर।

सम्बन्धित शब्दहरू