जिज्यु

Romanized: jijyu

एक सम्मान (ज्यू) ले नपुगेर दोहोरो सम्मान (ज्यू ज्यू) गर्नुपर्ने कुनै पनि माननीय व्यक्ति; अत्यन्त सम्मान्य… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [जिउ+जिउ]

१.
एक सम्मान (ज्यू) ले नपुगेर दोहोरो सम्मान (ज्यू ज्यू) गर्नुपर्ने कुनै पनि माननीय व्यक्ति; अत्यन्त सम्मान्य व्यक्ति।
२.
पुर्खा।
३.
बाजेका बाबु; कुप्रा हजुरबा।
४.
राजाले पनि जिउ गर्नुपर्ने व्यक्ति; बडामहाराज।
५.
स्वीकृतिसूचक टाउको हल्लाइ।

सम्बन्धित शब्दहरू