जिज्यू
Romanized: jijyoo, jijyuu, jijyu
बाजेका बाबु; कुप्री हजुरबा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [जिउ जिउ]
१.
बाजेका बाबु; कुप्री हजुरबा।
२.
पुर्खा।
३.
जिउ अर्थात् राजाका पनि जिउ; बडामहाराज।
४.
एक सम्मान (ज्यू) ले नपुगेर दोहोरो सम्मान (ज्यूज्यू) गर्नुपर्ने कुनै पनि माननीय व्यक्ति; अत्यन्त सम्माननीय व्यक्ति।
५.
स्वीकृतिसूचक टाउको हल्लाइ।