जिज्यूमुमा
Romanized: jijyumumaa, jijyumum, jijyoomumaa, jijyoomuma
जिज्यूकी पत्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जिज्यूकी पत्नी।
२.
जिज्यूकी पनि माता।
३.
पूर्वज नारी।