सुराज्य
Romanized: suraajya, suraajy, surajy, shuraajya
सर्वसाधारण जनताले पनि सुखसुविधा उपभोग गर्न पाउने राज्य; कल्याणकारी राज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सर्वसाधारण जनताले पनि सुखसुविधा उपभोग गर्न पाउने राज्य; कल्याणकारी राज्य।