स्वराज्य

Romanized: svaraajya, svaraajy, swaraajya, svarajy

विदेशी शासकको दबाउ वा पन्जाबाट छुटेर आफ्नै देशका जनतामा आएको र चलेको कुनै देशको शासनसत्ता; त्यस्तो शासनसत्ता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
विदेशी शासकको दबाउ वा पन्जाबाट छुटेर आफ्नै देशका जनतामा आएको र चलेको कुनै देशको शासनसत्ता; त्यस्तो शासनसत्ता प्राप्त गरेको स्वाधीन देश।
२.
आफ्नो देश; आफ्नो राज्य।

सम्बन्धित शब्दहरू