कुराज्य
Romanized: kuraajya, kuraajy, kurajy, kurajya
खराब व्यवस्था भएको राज्य; नीतिनिर्देशन खराब भएको राज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खराब व्यवस्था भएको राज्य; नीतिनिर्देशन खराब भएको राज्य।
२.
जनताको शान्ति, सुरक्षा, गास, वास, कपास, शिक्षा, स्वास्थ्य आदि व्यवस्था गर्न नसक्ने राज्य।