राज्य

Romanized: raajya, raajy, rajy, rajya

कुनै राजा वा शासनसत्ताका अधीनमा रहेको देश; मुलुक; राष्ट्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै राजा वा शासनसत्ताका अधीनमा रहेको देश; मुलुक; राष्ट्र।
२.
कुनै ठुलो राष्ट्रअन्तर्गत स्वायत्तशासनको अधिकार पाएको भाग वा प्रदेश।
३.
राजाको काम; रजाइँ; शासन।

सम्बन्धित शब्दहरू