राज्यपाल
Romanized: raajyapaala, raajyapaal, raajyapala, rajyapaala
कुनै राष्ट्रअन्तर्गतका राज्यमा राष्ट्रप्रमुखको प्रतिनिधि भई शासनसूत्र सम्भाल्ने व्यक्ति; गभर्नर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै राष्ट्रअन्तर्गतका राज्यमा राष्ट्रप्रमुखको प्रतिनिधि भई शासनसूत्र सम्भाल्ने व्यक्ति; गभर्नर ।