राजपाल

Romanized: raajapaala, raajapaal, raajapala, rajapaala

राज्यको हेरचाह गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राज्यको हेरचाह गर्ने व्यक्ति।
२.
राजा वा राष्ट्रपति अथवा राष्ट्राध्यक्षको प्रान्तीय प्रतिनिधि; राज्यपाल।

सम्बन्धित शब्दहरू