राज्यकर

Romanized: raajyakara, raajyakar, rajyakar, rajyakara

कुनै राष्ट्रअन्तर्गत रहेको राज्यले वा पराजित राष्ट्रले केन्द्रीय राज्य वा विजयी राष्ट्रलाई तिर्नुपर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै राष्ट्रअन्तर्गत रहेको राज्यले वा पराजित राष्ट्रले केन्द्रीय राज्य वा विजयी राष्ट्रलाई तिर्नुपर्ने निश्चित कर।
२.
राज्यले लिने कर।

सम्बन्धित शब्दहरू