वैराज्य

Romanized: vairaajya, vairaajy, wairaajya, vairajy

कुनै राष्ट्रको दुई थरी प्रभुसत्ताद्वारा सँभालिइरहेको शासनप्रणाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै राष्ट्रको दुई थरी प्रभुसत्ताद्वारा सँभालिइरहेको शासनप्रणाली।
२.
त्यस प्रकारको शासनप्रणाली प्रचलित भएको देश।

सम्बन्धित शब्दहरू