वैराग्य

Romanized: vairaagya, vairaagy, wairaagya, vairagy

मनमा कसैका प्रति रागभाव पैदा नहुने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
मनमा कसैका प्रति रागभाव पैदा नहुने अवस्था।
२.
सांसारिक मायामोह र विषयवासनालाई तुच्छ ठान्ने र ती सबै कुरा छोडेर एकान्तमा बस्ने तथा ईश्वरको भजन गर्ने वृत्ति।
३.
विरक्ति; दिग्दार।

सम्बन्धित शब्दहरू