वैरागी
Romanized: vairaagi, wairaagi, wairagi, vairaagee
वि. मनमा विराग वा वैराग उत्पन्न भएको; सांसारिक मायामोह र विषयवासनादेखि दूर रहेको; विषयवासनाप्रति आसक्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. मनमा विराग वा वैराग उत्पन्न भएको; सांसारिक मायामोह र विषयवासनादेखि दूर रहेको; विषयवासनाप्रति आसक्ति नभएको; विरक्त।