उपराज्य

Romanized: uparaajya, uparaajy, uparajy, uparajya

राजाका अधीनमा रहेका सानातिना राज्य; करद राज्य; रजौटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
राजाका अधीनमा रहेका सानातिना राज्य; करद राज्य; रजौटो।

सम्बन्धित शब्दहरू