उपयोज्य

Romanized: upayojy, upayojya

उपयोग गर्न सकिने; काममा ल्याउन सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
उपयोग गर्न सकिने; काममा ल्याउन सकिने।

सम्बन्धित शब्दहरू