स्त्रीराज्य

Romanized: striraajya, striraajy, strirajy, shtriraajya

नारीको हुकुम रहेको राज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नारीको हुकुम रहेको राज्य।
२.
स्त्री हैकम चलेको परिवार।

सम्बन्धित शब्दहरू