स्त्रीरोग
Romanized: strirog, shtriroga, streeroga, shtrirog
महिलालाई लाग्ने रोग; गर्भ र रजसम्बन्धी रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
महिलालाई लाग्ने रोग; गर्भ र रजसम्बन्धी रोग।