स्त्रीलिङ्ग

Romanized: strilingga, strilingg, shtrilingga, streelingga

नारीत्व बुझाउने चिह्न (स्तन, स्वरमधुरता आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नारीत्व बुझाउने चिह्न (स्तन, स्वरमधुरता आदि)।
२.
व्याकरणका पुलिङ्ग, स्त्रीलिङ्ग, नपुंसकलिङ्ग आदि लिङ्ग व्यवस्थामध्ये स्त्रीत्व बुझाउने लिङ्ग ।
३.
नारी जातिको जननेन्द्रिय; योनि।

सम्बन्धित शब्दहरू