पुंलिङ्ग

Romanized: pumlingga, punlingga, pumlingg, punlingg

पुरुषको पुंसत्वको चिह्न; पुरुषको जननेन्द्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पुरुषको पुंसत्वको चिह्न; पुरुषको जननेन्द्रिय।
२.
व्याकरणमा भाले वा पुरुष जातिलाई बुझाउने तत्त्व।

सम्बन्धित शब्दहरू