कलिङ्ग
Romanized: kalingga, kalingg, kaling, kalinga
फुस्रो रङ्गको लामो गर्धन र रातो टाउको हुने एक प्रकारको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
फुस्रो रङ्गको लामो गर्धन र रातो टाउको हुने एक प्रकारको चरो।
२.
तरबुजो।
३.
भारतको उडिसा प्रदेशको प्राचीन नाम।