स्फुलिङ्ग
Romanized: sphulingga, sphulingg, sfulingga, sfulingg
आगाको सानो कोइलो; फिलिङ्गो; झल्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आगाको सानो कोइलो; फिलिङ्गो; झल्को।
२.
कलह, रोग, प्रकोप आदिको सानो बिउ।