निरोग

Romanized: nirog, niroga

वि. [सं.] रोग नभएको; स्वस्थ; तन्दुरुस्त; निरोगी; सारसौंदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] रोग नभएको; स्वस्थ; तन्दुरुस्त; निरोगी; सारसौंदो।

सम्बन्धित शब्दहरू