चिनीरोग
Romanized: chiniroga, chinirog, chineeroga, chineerog
रगतमा गुलियो तत्त्व बढ्नाले पिसाब बढी हुने र पिसाबबाटै पोषक तत्त्व बग्ने एक प्रकारको रोग; मधुप्रमेह; प्रमेह;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
रगतमा गुलियो तत्त्व बढ्नाले पिसाब बढी हुने र पिसाबबाटै पोषक तत्त्व बग्ने एक प्रकारको रोग; मधुप्रमेह; प्रमेह; मधुमेह।