चिनी

Romanized: chini, chinee, chinii, cinee

चिनी (chini) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चिनी(१)

(विशेषण)
1.
हे. चिनियाँ।

चिनी(२)

(नाम)
१..
उखु पेलेर वैज्ञानिक प्रविधिबाट तयार गरिएको, गुलियो, सेतो धुलो वा चूर्ण।
२..
(विशेषण) चीनसम्बन्धी; चिनियाँ; चीनको।

सम्बन्धित शब्दहरू