चिनीमल

Romanized: chinimala, chinimal, chineemala, chineemal

हेर्दा चिनी जस्तै देखिने एक प्रकारको रासायनिक मल (एमोनियम सल्फेट, युरिया आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
हेर्दा चिनी जस्तै देखिने एक प्रकारको रासायनिक मल (एमोनियम सल्फेट, युरिया आदि)।

सम्बन्धित शब्दहरू