चिन
Romanized: china, chin, cin, cina
चिन्नु; पहिचान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चिन्नु; पहिचान्नु।
२.
शरीरमा रहेको आँक; कोठी वा त्यस्तै अरू कुनै चिह्न वा सङ्केत।