चिनारु

Romanized: chinaaru, chinaru, cinaaru, cinaru

चिनजानको; चिनजान भइसकेको; परिचित; चिनेको; चिन्हारु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चिहन+आरु]

1
चिनजानको; चिनजान भइसकेको; परिचित; चिनेको; चिन्हारु।

सम्बन्धित शब्दहरू