नारु
Romanized: naaru, naru
लगभग १८-२० मिटर अग्लो, पन्जाकार हरियो पात हुने, सेतो र पहेँलो फूल लाग्ने, एक जातको लेकाली बोट; करुको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नारा+ऊ]
१.
लगभग १८-२० मिटर अग्लो, पन्जाकार हरियो पात हुने, सेतो र पहेँलो फूल लाग्ने, एक जातको लेकाली बोट; करुको बोट।
२.
त्यसैको बुटी।