चारु
Romanized: chaaru, charu, caaru, caru
सुन्दर; मनोहर; रमणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सुन्दर; मनोहर; रमणीय।
२.
रुचिकर; प्रतिष्ठित; प्रिय।
२.
(नाम)
महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'चारु' कविता र शाकुन्तल महाकाव्यकी एक नारी पात्र।