चारुमती

Romanized: chaarumati, charumati, chaarumatee, charumatee

उदार मति भएकी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उदार मति भएकी स्त्री।
२.
नेपालमा विवाह भएकी र चाबेल (चारुमती विहार) को प्राचीन बस्ती बसाउने सम्राट् अशोककी छोरी।

सम्बन्धित शब्दहरू