चारुशिला
Romanized: chaarushilaa, chaarushila, charushilaa, chaarusilaa
चिप्लो, चिल्लो बस्न हुने शिलापट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चिप्लो, चिल्लो बस्न हुने शिलापट।
२.
मणि; रत्न; हिरा।