चार

Romanized: chaara, chaar, chara, char

गणनाक्रममा तीनपछिको सङ्ख्या; ४ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चतुर्]

१.
गणनाक्रममा तीनपछिको सङ्ख्या; ४ को अङ्क।
२.
(विशेषण) तीनपछिका सङ्ख्याको।

सम्बन्धित शब्दहरू